कालो साड़ी
कालो गगल्स
अनि बीचमा मेरो कालो अनुहार
अनि तिम्रो कालो व्यहवार
सम्झ कालोले सबै खुल्छ म बाहेक
कालै छ तिम्रो काजल
कालै छ आँखाको नानी
तर म खुल्न सकिनँ
जति प्यारी र कालो रङ्गमा खुल्छौ
contemporary nepali writting
कालो घड़ी कालो साड़ी कालो गगल्स अनि बीचमा मेरो कालो अनुहार अनि तिम्रो कालो व्यहवार सम्झ कालोले सबै खुल्छ म बाहेक कालै छ तिम्रो काजल कालै ...