Nepali poem

Nepali poem
contemporary Nepali Poem
कालो घड़ी 
कालो साड़ी
कालो गगल्स 
अनि बीचमा मेरो कालो अनुहार 

अनि तिम्रो कालो व्यहवार 
सम्झ कालोले सबै खुल्छ म बाहेक 

कालै छ तिम्रो काजल
कालै छ आँखाको नानी 
तर म खुल्न सकिनँ 
जति प्यारी र कालो रङ्गमा खुल्छौ 

कालो घड़ी  कालो साड़ी कालो गगल्स  अनि बीचमा मेरो कालो अनुहार  अनि तिम्रो कालो व्यहवार  सम्झ कालोले सबै खुल्छ म बाहेक  कालै छ तिम्रो काजल कालै ...